Header Ads

Thursday, January 16, 2014

आफ्नो ब्लगमा Floating Like Box राख्न चाहनुहुन्छ ?

आफ्नो ब्लगमा Floating Like Box राख्न चाहनुहुन्छ भने ब्लगरमा लग इन भैसकेपछि आफ्नो ब्लगर ड्यासबोर्डमा जानुहोस् र निम्न निर्देशनहरुलाई पछ्याउदै जानुहोस् ।

  1. ड्यासबोर्डबाट लेआउट अप्सनमा क्लिक गर्नुहोस् । 
  2. लेआउटबाट Add a Gadget मा क्लिक गरी देखा पर्ने Add a Gadget Option हरुबाट HTML/Java Script Option छान्नुहोस् ।
  3. खुल्ने Content Box मा तलको कोड Copy  गरेर Paste गर्नुहोस्।
  4. कोड पेष्ट गरिसकेपछि सेभ बटन थिचेर सेभ गर्नुहोस् । अब आफ्नो ब्लग खोलेर हेर्नुहोस् ।

0 comments:

Blog Templates Designed by Smrititirogi (रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’)

Back to TOP